काशीबहादुर र उदय
- उदयचन्द प्रधान
साहित्य धरोहर शहर वाराणसी
प्रसिद्ध अनुपम वैदिक वैभवशाली
छैन किंचित पनि कमी चौखम्भा उदयको
बनिसक्यो धरोहर जन्मदाता नेपालीको
साहित्य प्रतिभा बहादुरी चिनारी हाम्रो उदय
साँच्चै उदियमान भएछ धर्मस्थल वाराणसी जस्तै
कहाँ पुग्न सकेको छैन उदय तिम्रो किरण !
वाराणसीबाट काठमाण्डू, दार्जीलिङ्, शिलाङ, देहरादुन, मिजोराम,
बम्बै, कलकत्ता, डुवर्स, सिक्किम हिमालय देखि समतल गर्मीसम्म l
अब शंखध्वनिले निम्त्याउनेछ निरोगी उदयको जगतमा,
हाम्रो चिनारी, हाम्रो धरोहर 'उदय' बचाऊ अभियानमा !
साभार : 'उदय' स्मृति-अंक वर्ष ७४ पूर्णाङ्क १४७ मार्च २०१२