हाम्रो नवीनतम प्रकाशन 'उदयचन्द प्रधानप्रति श्रद्धाञ्जलि'मा सम्मिलित चित्रहरु यहाँ रङ्गीन रुपमा प्रस्तुत गर्दैछौं यहाँहरुको सेवामा ! We present here in colour the pictures included in our latest publication 'Udaichand Pradhanprati Shraddhanjali'
साष्टांग दण्डवत /
स्वर्गीय जयशङ्करलाल श्रेष्ठको मूर्ति स्थापना / रचना रजत जयन्ती समारोहमा स्वर्गीय उदयचन्द प्रधान र अतिथिगण - सर्वश्री गोपीचन्द्र प्रधान, शरद् छेत्री र महानन्द पौड्याल
सुनिता-उदयको शुभ-विवाह १९८० / सुनिता-उदय छोरा निलाभसित / सुनिता-उदय आमा र हामीसित / निलाभको प्रथम प्रयासको अवसरमा