As we salute the Nation and Tricolour, we offer our Homage to the Founder / Father of Karuna Devi Smarak Dharmarth Guthi Jai Shanker Lall Shresta on his 97th Birth Anniversary. Marching ahead is the grandson Raman Shresta (of Rachna Books also founded by him in 1979), who was felicitated by the Governor of Sikkim for "commendable entrepreneurship" and "remarkable contribution made by him towards Sikkimese society at large" on the Republic Day in the State Function at the Paljor Stadium in the capital Gangtok. A proud moment - Yet another feather on his cap and many more to come on his way ahead to wish and look forward!
0 Comments
Sahitya Academy Awardee Litterateur and Retired Inspector General of Police (Prisons) West Bengal Sri Krishna Singh Moktan being awarded and felicitated with the Banga Ratna by the Chief Minister Mamata Banerjee. Sri Moktan was with us when he graced our function and launched the book 'Sharad Chettri Smritigranth" on 20 June 2013 at Nepali Sahitya Sammelan, Darjeeling. A PROUD MOMENT INDEED! श्री स्वस्थानी व्रतकथा / माघ महात्म्य आजदेखि प्रारम्भ
हामीसित तीनवटा पुस्तक छन् – नेवार/नेपाल भाषामा दुइवटा र नेपालीमा एउटा पहिलो पुस्तकका प्रकाशक त्यौड टोलका तीर्थलाल राजभण्डारी (जन्म वि.सं. १९६२) हुन् भने दोस्रो इन्द्र-जवाहर सहयोग गुठीद्वारा प्रकाशित पण्डित बलदेव जुजुको संयोजनमा प्रस्तुत अनि तेस्रो स्थानीय बजारबाट केही वर्षअघि खरीद गरिएको हो | रोचक प्रथम पुस्तक छ कारण जिगु मनया खँ / मेरो मनको कुरा-मा राजभण्डारी लेख्छन् “हाम्रा बाजे हिरामान सिँह राजभण्डारीजु शुरुदेखि श्री स्वस्थानी व्रतकथा, शिवरात्रि व्रत कथा, सोमवार औंशी व्रत कथा ज्योतिराजलाई छ तोला सुन दक्षिणा दिई कागजमा नेवार अक्षरले नेवार भाषामा लेखाइराखेको स्वस्थानी व्रत आदि मेरो घरमा छ|” यो पुस्तक नेपाल सम्वत् ११०५ वि.सं.२०४२मा प्रकाशित उपहारस्वरूप वितरित छ भने दोस्रो पनि सोही रकमले हाम्रा आफन्त इन्द्रभक्त श्रेष्ठले उपलब्ध गराएका हुन् | नेपालीमा भएको असली ठूलो “सैकड़ों वर्षदेखि चलिआएको पुरानो खालको” वि.सं.२०४८मा जय नेपाल प्रकाशन, कचौड़ी गली, बनारसद्वारा प्रकाशित पुस्तक हो | श्री दुर्गाप्रसाद श्रेष्ठ यस वर्षको लागि पारसमणि पुरस्कारद्वारा सम्मानित हुने निर्णय भएको उपलक्ष्यमा हार्दिक बधाई! पहिलो चित्रमा दुर्गाप्रसाद श्रेष्ठ देवेन्द्र भट्टराईको पुस्तक 'स्रष्टा र समय'मा कुमार आलेको तस्वीर दोस्रो चित्रमा जय स्मृति शोध ग्रन्थालयसितका पुस्तक र 'उदय'का अङ्क १५० र १५१ तेस्रो चित्रमा कमल दीक्षितजीसित दुर्गाप्रसाद श्रेष्ठ र राजीव शङ्कर श्रेष्ठ २००६ |
Warm Welcome
to www.karunaguthi.com SILVER JUBILEE YEAR 1997 - 2022 celebrating 25 years dedicated A humble effort to pay back the society we belong to and owe so much too LET THERE BE LIGHT OF KNOWLEDGE EVERYWHERE ज्योत से ज्योत जलाते चलो प्रेम की गङ्गा बहाते चलो ~~~ ~~~ ~~~ जय स्मृति शोध ग्रन्थालय Jai Memorial Research Library proud to include in this UPDATE THINKING LOCAL Rajiva Shanker Shresta INDRAJATRA 2023 SIKKIM
|
Karuna Devi Smarak Dharmarth Guthi © 2010