त्यस वज्रघातबाट केही उन्मुक्त भई हफ्तादिनभित्र तैयारगरि
उनको स्वर्गारोहणको ४५ औं पुण्य दिवसमा
"उदय चन्द प्रधानप्रति श्रद्धाञ्जलि"
यहाँहरु समक्ष टक्र्याएर
दिवङ्गत आत्माहरुको चिर-शान्तिको लागि परमेश्वरसित प्रार्थना गर्दछौं !
यो कुनै जीवनी नभएर
"सँगै बाँचौं - सँगै मरौं" भन्ने वाचालाई चरितार्थगर्ने ती युगललाई
स्नेह र माया अनि आदर र सम्मानसाथ श्रद्धाका केही फूलस्वरूप
परिवारबाट न्यानो सम्झनालाई साँचेर र सँगालेर राख्ने एक प्रयास मात्र हो.
३१ मई २०१२
ucp_shraddhanjali.pdf |