यदि तपाईंको मनभित्रको यस आगोलाई बाल्ने प्रयास कुनै अन्य व्यक्तिबाट गरिन्छ भने
यो थोरै समयका लागि मात्र बल्ने सम्भावना हुन्छ |
स्टीफन आर कोवे
प्रेरणा अन्तर्मनबाट उत्पन्न हुने आगो हो |
यदि तपाईंको मनभित्रको यस आगोलाई बाल्ने प्रयास कुनै अन्य व्यक्तिबाट गरिन्छ भने यो थोरै समयका लागि मात्र बल्ने सम्भावना हुन्छ | स्टीफन आर कोवे
0 Comments
Do your little bit of good where you are; it’s those little bits of good put together that overwhelm the world.
Archbishop Desmond Tutu You only have to do a very few things right in your life, so long as you don't do too many things wrong.
Warren Buffett in Reader's Digest सर्वप्रथम म मेरो यो लेख यहाँ सिक्किमलाई जे-जति बनाए अनि आज हामी यहाँ जे जस्तो छौं त्यस महान् योगदानको लागि हाम्रा समस्त पूर्खाहरुलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नका साथै इतिहास-पुरुष र वीर जोह्न क्लड व्हाइट समेतलाई स्मरण गर्दछु | म आश्चर्यचकित छु कि उहाँको बिदाईमा चढ़ाइएको अभिनन्दन-पत्रमा सिक्किमका नेपाली रैथानेहरुको प्रतिनिधित्व गरी उनीहरुको पक्षमा सरकारप्रति यस कृतज्ञता ज्ञापनको सामाजिक उत्तरदायित्व निर्वाह गर्न किन केही नेवार जमीन-धारकहरु मात्र अघि सरे आजभन्दा एक सय ६ वर्षअघि - के उहाँहरु मात्र निष्ठावान थिए र हाम्रो यस विशिष्ट चरित्रलाई इतिहासकारहरुले पनि समयान्तरमा सत्यापित गरेका हुन् ? के राज्यप्रति गरेका उहाँका ती अभूतपूर्व युग-प्रवर्तक कदमहरुको लाभ हाम्रा यी पूर्खाहरु वा उहाँहरुका वंशजले मात्र उपभोग गरेकाले नै त्यस प्रगति-पथ भई हामी सबै आज सिक्किममा यहाँसम्म आइपुगेका हौँ ! Akshaya Tritiya Day on this Auspicious Day Today May 2, 2014 Friday Wishing you All All the Good Health, Happiness and Prosperity May it serve also as a Food for Thought for us on the occasion of the upcoming Seminar of the Sikkim Newar Guthi being held on 10 May 2014 in the Capital on the Newar Language, Culture and Tradition if Heritage could be added to it to broaden our perspective keeping an eye on the Rich and Glorious History. Watch out for the Final and Concluding Part in The Sunday Express Page of Sikkim Express May 4, 2014 Gangtok By appreciation we make excellence in others our own property.
Voltaire |
Warm Welcome
to www.karunaguthi.com SILVER JUBILEE YEAR 1997 - 2022 celebrating 25 years dedicated A humble effort to pay back the society we belong to and owe so much too LET THERE BE LIGHT OF KNOWLEDGE EVERYWHERE ज्योत से ज्योत जलाते चलो प्रेम की गङ्गा बहाते चलो ~~~ ~~~ ~~~ जय स्मृति शोध ग्रन्थालय Jai Memorial Research Library proud to include in this UPDATE THINKING LOCAL Rajiva Shanker Shresta INDRAJATRA 2023 SIKKIM
|
Karuna Devi Smarak Dharmarth Guthi © 2010