साथै
ती दिवङ्गतहरु जसले मलाई यस जीवन-यात्रा र मेरा सत्प्रयासहरुमा साथ दिए
श्रद्धा-नमन साथ
इन्द्रजात्रा २०१८ सिक्किमको अवसरमा सबैप्रति कृतज्ञ यहाँहरु समस्तसमक्ष यो प्रस्तुति!
( स्थानीय चिन्तन पृष्ठमा पनि छ Also posted on Thinking local page)
न्ह्यालुवा/पथ प्रदर्शक पद्मरत्न तुलाधर र नरेशबीर शाक्यलाई सम्मानित गर्दै लेखक २७ मार्च २०१६ काठमाडौँ
२. सहस्र चन्द्र दर्शनम् महारथारोहण वा जंक्व ३० मई - १ जून २००० साल रिनाक
३. जंक्व २००० रिनाक र प्रथम इन्द्रजात्रा २०००नामथाङ्गग-बारे केही समाचारपत्रका कतरन
४. उपस्थित गण्यमान्यहरुसित लेखक 'द् नेवार्स वर्ल्ड वाइड - कन्नेक्टिङ् द् डट्स :सिक्किम'को पूर्वावलोकन रचना पुस्तकमा २३ मार्च २०१६ |
In the picture
1. Nhyaluwa/Pathfinder Padma Ratna Tuladar and Nareshbir Shakya being felicitated by the author 27 March 2016
2. Sahasra Chandra Darshanam Maharatharohan or Jankwa 31 May 2000
3. Paper clippings on Jankwa 2000 amd First Indrajatra 2000
4. Newar dignitaries in Sikkim during Book Preview of "The Newars Worldwide - Connecting the Dots : Sikkim"
23 March 2016 at Rachna Books Gangtok