पितृपक्ष विशेष प्रारम्भ “बुवा, आज त तपाईं खूबै खुशी देखिनुहुँदै छ नि?” “मेरो नातीले मलाई केही उपहार दिने तरखर गर्दैछ |” “ए, मुट्ठीमा भएको धूलो तँ बुवालाई दिँदैछस् अरे?” युवा पिताले सानो शिशुलाई खुशी भई हेर्दछ र फेरि सोध्छ “तँलाई दिनको लागि अरु कुनै राम्रो चिज पाइनस्?” “केही भए पनि दिइ त रहेको छ |” वृद्ध आफ्नो नातीले मुट्ठी भरी दिएको धूलो आफ्नो हातमा खूबै उत्साहसाथ लिरहेको थिए | बालक आफ्नो बाजेलाई माटो दिएर खूबै खुशी भइरहेको थियो | “उले जे दिनसक्छ, दिइ त रहेको छ | आफ्नो बुझाइले मलाई सन्तुष्ट राख्ने कोशिश गरिरहेको छ | तर तैले त आफ्नो बाबुलाई मर्दा तिल-जौसम्म दिन पनि राजी छैनौँ |” “म जिउँदा बुवाको सेवामा नै विश्वास गर्दछु |” ... 'म श्राद्ध गर्नेछु' एक रोचक कथा आउँदैछ चाँड़ैनै अनि अङ्ग्रेजीमा पनि उपलब्ध छ इच्छुक पाठक मित्रहरु, प्रतीक्षा साँच्नु होला !
0 Comments
Your comment will be posted after it is approved.
Leave a Reply. |
Warm Welcome
to www.karunaguthi.com SILVER JUBILEE YEAR 1997 - 2022 celebrating 25 years dedicated A humble effort to pay back the society we belong to and owe so much too LET THERE BE LIGHT OF KNOWLEDGE EVERYWHERE ज्योत से ज्योत जलाते चलो प्रेम की गङ्गा बहाते चलो ~~~ ~~~ ~~~ जय स्मृति शोध ग्रन्थालय Jai Memorial Research Library proud to include in this UPDATE THINKING LOCAL Rajiva Shanker Shresta INDRAJATRA 2023 SIKKIM
|
Karuna Devi Smarak Dharmarth Guthi © 2010