So, everyone should sincerely attempt to repay his community.
This only is the criteria to assess how dynamic was your life and the success thereof.
Sharad Chettri (1947 -2012) Nepali writer
---
संसारमा कुनै पनि जातिमाझ जन्म लिएपछि ऋण लाग्छ प्रत्येकलाई नै जन्म ग्रहणको|
अत: प्रत्येकले इमानदारीसित त्यस स्व-जातिप्रतिको ऋण चुक्ता गर्ने प्रयास गर्नैपर्छ|
त्यही नै जीवनको कर्मण्यता र सफलताको कसी हो |
शरद् छेत्री