सामाजिक क्षेत्रमा लोकप्रिय हुनुभएका व्यक्तित्वको असामयिक निधनले सबैलाई मर्माहत तुल्याएको छ l
- दिपक प्रसाद श्रेष्ठ, हेटौडा, नेपाल l
हार्दिक श्रद्धाञ्जलि l
- डा. बाल गोपाल श्रेष्ठ, अक्सफोर्ड युनिभरसिटी, बेलायत l
Very sad to hear about the accident in which Sunita didi and Udaya Bhinaju passed away. May their soul rest in peace. I have fond memories of meeting them at Dallu in the early 90s. It was my first and last meeting with them. Udaya bhinaju's brother, Prakash sir was my teacher in Pulchowk Campus.
- Shree Shrestha, Griffith, New South Wales, Australia
बी टी गर्नुहुँदा उदय सरले सेन्ट रोवर्टस् स्कूलमा हामीलाई पढाउनुभएको । यी पुण्यात्मालाई परमात्माको सायुज्य प्राप्त होस् ।
- डा. दिवाकर प्रधान, बनारस हिन्दु विश्वविद्यालय, वाराणसी, भारत l
we shall miss both of them....may souls rest in peace...
- Uday Sunder Shrestha, Kathmandu, Nepal.
We lost both sanobaa n sani maa...felt very sad when I heard it in Rolpa...remember those early days of childhood with sanimaa and spent some days in Darjeeling with both when I was graduate student... "OUR HEARTFELT SHRADHDHANJALI" AND WISH TO OFFER OUR GREAT SYMPATHY TO BHAI AND ALL FAMILY MEMBERS...(FROM BIRGUNJ)
- Sudeep Bahadur Shrestha, Jawahar Lal Nehru University, New Delhi, India.
निनी र पाजु बित्नु भएको थाहा पाएको थिएँ, सुनेर दु:ख लागेको थियो, हाम्रो परिवारबाट दुवैको आत्माको चिर-शान्तिको लागि श्रद्धाञ्जलि अर्पण गर्दछु l
- राजेन्द्र बहादुर श्रेष्ठ, नेपालगंज , नेपाल l
उदयजी र सुनिता बहिनीको दु:खद समाचारबाट मर्माहत भएँ l उनिहरुको आत्माका लागि शान्तिको प्रार्थना र सन्तप्त परिवारको लागि भगवानसँग धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि प्रार्थना गर्छु l
- दुर्गाप्रसाद श्रेष्ठ, बनारस, भारत l