In Tribute
to
Dr. A. P. J. Abdul Kalam
~~~
I owe you all!
I owe the blood to my father
'Cause I have to pass it on the bloodline to the eternity.
I owe to my mother as well for the milk
She has fed me with all through these years.
It's more so for I have two mothers
If realized to care -
The one who gave me birth (Sikkim) and
The other who rears me up till this day (India)!
To repay my society whatever received all these years
I am so in hurry before it is too late and waiting till the end.
God's providence is my inheritance and
His grace is forever
For everything is eternal in the nature
As the majestic and divine Kanchanjungha
Protecting and standing behind
to fear and care.
To the eternity
I owe you all!
R. S. Shresta
September 20, 2005
Gangtok,Sikkim.
Dedicated to Dr. A. P. J. Abdul Kalam in Sikkim acknowledging his advice
~~~
भारतका तत्कालीन राष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामलाई सिक्किम भ्रमणको शुभ-अवसरमा समर्पित I owe you all! कविताको नेपाली रुपान्तर
अनन्त अनन्तसम्म सबैप्रति ऋणी छु म !
- राजीव शङ्कर श्रेष्ठ
पितृ पक्षबाट आदान रगतका लागि बुवाप्रति चिर ऋणी
वंशानुक्रम कायम राख्नु कटिबद्ध छु म
मातृत्वको बोझ छँदै छ बाँकी अझै मुमाप्रति
वर्षौं दूध चुसी कहिले ऋण चुकाइसक्नु
जेजति आजसम्म जन्मभूमिबाट प्राप्त गर्न सकें
त्यो फर्काई आफ्नो अस्तित्व प्रमाणित गर्नैछ कठै
सम्झने-बुझ्ने हो भने विवेकशील बनी
दुइ आमालाई हेरचाहको अभिभारा छँदैछ बरै
एक सिक्किम आमा जसले जन्म दिइन् यस जगतमा
अर्की भारत माता जसले हुर्काइन बढ़ाइन यो दिन हेर्ने गरी
अझ समाजले दिइआएबाट कहिले उन्मुक्त हुनेहो कि कतै
आतुरी छ समर्पित गर्न जानेजति धेर अबेर नगरी अन्तसम्म पर्खी नबसी
ईश्वरको वरदान वंशावली अघि बढ़ाउनु
सदा-सदैव अनुकम्पा छ हामीमाथि
प्रकृति पनि उदार छे चिरकालदेखि
प्रत्यक्ष छ विशाल र महान् कञ्चनजङ्गा
सुरक्षा र अडिलो भई हामीपछि उभी
भय राखौं र सचेत हौँ कर्तव्यमुखी बनी
चिर-आभारी छौं ती सबैप्रति
अनन्त अनन्तसम्म
ऋणमुक्त हुनुपरेको छ
समयमै अघि !
~~~
सितम्बर २०, २००५