सौजन्य : फणीन्द्ररत्न वज्राचार्य नाय: नेपाल भाषा परिषद्
साहित्य
भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l
कविकेशरी चित्तधर 'हृदय'
(ने. सं. १०२६ - ११०२)
शारदा वर्ष १ सङ्ख्या ७ संवत् १९९२
(साभार : कविकेशरी चित्तधर 'हृदय'- जीवनी र व्यक्तित्व)
भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l
कविकेशरी चित्तधर 'हृदय'
(ने. सं. १०२६ - ११०२)
शारदा वर्ष १ सङ्ख्या ७ संवत् १९९२
(साभार : कविकेशरी चित्तधर 'हृदय'- जीवनी र व्यक्तित्व)