
सिक्किम सरकारद्वारा नेवार/नेपाल भाषा लाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरेकोमा स्वागत र सम्मान जनाउँदै सन् १९९६ र २००१ मा यसको परिवर्धित, परिष्कृत अनि परिमार्जित संस्करण गरी कूल ५,००० प्रति प्रकाशित गरी वितरण गरिएको थियो| हाम्रो यस प्रकाशनले नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले आफ्नो "विवरणात्मक ग्रन्थ-कोश"-मा समेत सम्मिलित गरेकोमा सगर्व संस्मरण स्वरूप प्रस्तुत |
0 Comments
विश्वका पुस्तक-पसलहरु – भाग ३ – हिमालयमा तेस्रो स्थल |
|
Karuna Devi Smarak Dharmarth Guthi © 2010